उर्मि, अर्थात छाल समुद्रको । तर उर्लिन्छन् मनमा पनि भावनाका अनेक अनेक छालहरु । ती छालहरु नै मेरा कलमबाट शब्द बनेर निस्कन्छन् । शब्दले भावहरु बोक्छन्, विचारहरु बोक्छन् । तिनै विचारहरुलाई पोख्न मन लाग्छ यहाँ तपाईँहरुका सामु । तिनै भावनालाई अभिब्यक्त गर्न मन लाग्छ यहाँ तपाईँहरुसित । वास्तवमा लेखन भनेको आफैँसितको एकालाप मात्र हैन, तपाईँ र मबीचको सम्बाद पनि रहेछ ।
Popular Posts
-
भुमि भन्डारी सोमबार , ६ जेठ २०७० मेरो स्कुले साथी उमाले लेखेको उपन्यास ‘तोदा’ धेरै हिसाबले उत्कृष्ट छ । तीन बर्ष म जाम...
-
आँखामा बस्यो उसैको झल्को लहरसँगै बगेर हेरेँ मायाको साँघु तरेर यतै फर्केला एकदिन भनेर हेरेँ तिर्सना साथमा लिएर बस्छ किनार एकदिन सागर...
-
नेपालमा दसैँको चहलपहल सुरु भइसक्यो होला । रेडियो र टेलिभिजनमा मालश्री धुन बज्न थाल्यो होला । लामो दूरीका बसहरु बुक भइसके होलान् । विभिन्न क...
-
A price to pay (The Kathmandu Post-August 2,2013) Richa Bhattarai AUG 02 - Given the growing number of Nepali worke...
-
रिभ्यु सपना उमा सुवेदी - सानी छँदा मेरो किताब छापिएको सपना देख्थेँ। अलि बुझ्ने भएपछि मेरो किताबबारे सबै पत्रपत्रिकाले समीक्षा छापेको सप...
-
d]/f] dfof nfUb}g /] 5'6] kl5 yfxf x'G5 a]bgfn] ltdLnfO{ g} n'6] kl5 yfxf x'G5 gvf]h]sf] x}g d}n] ;D´fpg w]/} w]/} k...
-
हरेक पल यी आँखाले, तिमीलाई नै खोजी रहें कहाँ होलान् माया भन्दै, वतासलाई सोधी रहें मेरा हरेक चाहना छन् , तिमी अ।उने अ।श भित्र मात्र...
-
ठन्डे सपने - उमा सुबेदी यह ठन्डी रात काली रात शून्यता पे विलिन रात खुदको धुन्ध में लपेटकर टकटकी आँखों से देखती हुई यह रात । बर्फ ...
-
~गजल~ नियतिको भर परी रूँदै बसे हार हुन्छ संघर्षमा उत्रिए पो जिन्दगीको सार हुन्छ । एकै गर्भ उस्तै पीडा एउटै हुन्छ प्रसव त्यो छो...
-
नीद पनि जागै बस्यो, तिम्रो मीठो बोली सुत्र एकै वचन बोल्न पनि, तिमीलाई फुर्सद हुन्न दिन बित्यो बल्लतल्ल, रात ढल्न बाँकी नै छ टुटी सक्यो ...

No comments:
Post a Comment